प्रमुख आयुक्त लोकमानलाई न्यायलयले घोक्रेठ्याक लगाउने तयारी

काठमाडौं । सर्वोच्च अदालतले अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई योग्यता र नैतिकताको प्रश्न उठाएर घोक्रेठ्याक लगाउने तयारी भएको बुझिएको छ । पैसा भएपछि ‘जे पनि गर्न सकिन्छ’ भन्ने मानसिकता बोकेका छुद्र स्वभावका प्रमुख आयुक्त कार्कीविरुद्ध यतिबेला कानुन व्यवसायी, न्यायलय मात्र होइन, कुन्दन दीक्षित, नेपाली सञ्चारगृह र गोविन्द केसीको समूह सक्रिय भएर लागेका छन् । नियुक्तिपत्रलाई … Continue reading प्रमुख आयुक्त लोकमानलाई न्यायलयले घोक्रेठ्याक लगाउने तयारी